Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर एकैदिन ४ लाख बढी कोरोनामुक्त, कति थपिए ?

विश्वभर एकैदिन ४ लाख बढी कोरोनामुक्त, कति थपिए ?

  • बिहिवार, मंसिर ९ २०७८

  • 861
    SHARES

  • विश्वभर एकैदिन ४ लाख बढी कोरोनामुक्त, कति थपिए ?

    काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ ।

    त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो । जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।

    रुसमा ३३ हजार थपिँदा ४२ हजार बढी संक्रमणमुक्त भए । पछिल्लो दिन एक हजार २४० जनाले कोरोनाका कारण ज्यान गुमाए ।

    यसअघि बुधबार ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका थिए ।

    युरोपमा कोरोना भाइरसको दैनिक संक्रमण दर बढेको छ ।


    बिहिवार, मंसिर ९ २०७८०७:२१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij