Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओस्कार जित्ने अभिनेता पोइटियरको निधन

ओस्कार जित्ने अभिनेता पोइटियरको निधन

  • शनिवार, पौष २४ २०७८

  • 476
    SHARES

  • ओस्कार जित्ने अभिनेता पोइटियरको निधन

    काठमाडौं । ओस्कार जित्ने पहिलो अश्वेत अभिनेता सिड्नी पोइटियरको निधन भएको छ । उनको बिहीबार ९४ वर्षको उमेरमा निधन भएको हो ।  पोइटियरको मृत्युको समाचार बहामियन विदेश मन्त्रालयले दिएको हो ।

    उनी बहामासको एक गरिब परिवारमा जन्मेका थिए, तर उनले आफूलाई संसारको शीर्ष अभिनेताहरू मध्ये एक बनाए । सन् १९६३ मा बनेको फिल्म लिलीज अफ द फिल्डमा उनले उत्कृष्ट अभिनेताको ओस्कार जितेका थिए ।

    उनले ‘टू सर विथ लभ’, ‘इन द हीट अफ द नाइट’ र ‘गेस हू इज कमिङ टु डिनर’ लगायत फिल्ममा काम गरेका थिए ।


    शनिवार, पौष २४ २०७८०१:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij