Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा विश्वभर थपिए २० लाख बढी कोरोना संक्रमित, निको कति ?

२४ घण्टामा विश्वभर थपिए २० लाख बढी कोरोना संक्रमित, निको कति ?

  • आइतवार, पौष २५ २०७८

  • 510
    SHARES

  • २४ घण्टामा विश्वभर थपिए २० लाख बढी कोरोना संक्रमित, निको कति ?

    काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ८५ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् ।

    थपिनेमा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक ला ४७ हजार, अर्जेन्टिनामा एक लाख एक हजार छन् ।

    यही अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुसमा ७९६, अमेरिकामा ६०१, बेलायतमा ३१३, पोल्याण्डमा २९२, फिलिपिन्समा २६५, इटलीमा १८४, मेक्सीकोमा १६८, जर्मनीमा १६१, फ्रान्समा १४२, टर्कीमा १४१, साउद अफ्रिाकामा ११९ र ब्राजिलमा १०३ जना रहेका छन् ।

    कोरोनामुक्त हुनेमा बेलायतमा ५३ हजार, इटलीमा ५२ हजार, फ्रान्समा ४८ हजार, अमेरिकामा ३५ हजार, टर्कीमा ३४ हजार, जर्मनीमा २७ हजार र रुसमा २० हजार रहेका छन् ।


    आइतवार, पौष २५ २०७८०६:४५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij