Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नाम र राजधानी तोकिएको खुसीयालीमा ‘मधेस प्रदेश’ मा आज सार्वजनिक बिदा

नाम र राजधानी तोकिएको खुसीयालीमा ‘मधेस प्रदेश’ मा आज सार्वजनिक बिदा

  • मंगलवार, माघ ४ २०७८

  • 865
    SHARES

  • नाम र राजधानी तोकिएको खुसीयालीमा ‘मधेस प्रदेश’ मा आज सार्वजनिक बिदा

    काठमाडौँ – नाम र राजधानी तोकिएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

    प्रदेशसभामा मतदानबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’पारित भएको खुसीयालीमा सरकारले आजका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

    प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

    मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।

    चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ।


    मंगलवार, माघ ४ २०७८०७:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij