Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार बढीमा कोरोना

विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार बढीमा कोरोना

  • शुक्रवार, माघ १४ २०७८

  • 476
    SHARES

  • विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार बढीमा कोरोना

    एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार ७०४ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

    थपिनेमा अमेरिकामा ४ लाख ४६ हजार, फ्रान्समा ३ लाख ९२ हजार, ब्राजिलमा २ लाख २८ हजार, जर्मनीमा एक लाख ८९ हजार, इटलीमा एक लाख ५५ हजार र स्पेनमा एक लाख ३० हजार छन् ।

    यही अवधिमा २१ लाख ८७ हजार जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८४४ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अमेरिकामा २ हजार ५३१, रुसमा ६६५, ब्र्राजिलमा ६६२, इटलीमा ३८९, बेलायतमा ३३८, फ्रान्समा २६८ र टर्कीमा १७४ जना छन् ।

    निको हुनेमा फ्रान्समा ३ लाख २७ हजार, बेलायतमा एक लाख ८० हजार, अमेरिकामा एक लाख ६६ हजार र इटलीमा एक लाख ६५ हजार छन् ।


    शुक्रवार, माघ १४ २०७८०७:२६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij