Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश

निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश

  • सोमवार, माघ १७ २०७८

  • 641
    SHARES

  • निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश

    काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

    राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
    निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन बुझाएको हो


    सोमवार, माघ १७ २०७८०३:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij