Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

  • बिहिवार, माघ २० २०७८

  • 762
    SHARES

  • देशभर ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

    काठमाडौं – देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।


    बिहिवार, माघ २० २०७८०५:३२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij