Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसीबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

एमसीसीबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 893
    SHARES

  • एमसीसीबारे छलफल गर्न राप्रपाले बोलायो बैठक

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाइएको छ ।

    एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने राप्रपाले जनाएको छ ।


    मंगलवार, फाल्गुण ३ २०७८१२:३१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij