Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका ६३९ जना संक्रमित थपिए, ३ जनाको मृत्‍यु

कोरोनाका ६३९ जना संक्रमित थपिए, ३ जनाको मृत्‍यु

  • बुधवार, फाल्गुण ४ २०७८

  • 538
    SHARES

  • कोरोनाका ६३९ जना संक्रमित थपिए, ३ जनाको मृत्‍यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्‍यु भएको छ भने १ हजार ६०० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन् ।


    बुधवार, फाल्गुण ४ २०७८०४:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij