Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

  • सोमवार, श्रावण २६ २०७७

  • 657
    SHARES

  • भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    उनी आफैले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन् । आफू अरु समस्याले स्वास्थ्य जाँच गर्न अस्पताल गएको तर कोरोना जाँच गर्दा संक्रमण देखिएको उनले बताएका छन् ।

    पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न उनले सुझाव दिएका छन् ।


    सोमवार, श्रावण २६ २०७७०२:०७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij