Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरि सभामुखले असंवैधानिक काम गरे : ओली

फेरि सभामुखले असंवैधानिक काम गरे : ओली

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 764
    SHARES

  • फेरि सभामुखले असंवैधानिक काम गरे : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेको बताएका छन् ।

    संसदको एउटा अधिवेशनमा पेश भएको प्रस्ताव त्यो अधिवेशनमा अघि बढेन भने अर्को अधिवेशनमा फेरि ल्याउनुपर्ने भएपनि एमसीसीमा त्यसो नगरिएको उनले बताए ।

    उनले अघि भने, ‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले असंवैधानिक र गैर कानुनी काम गराउनुभयो ।’


    मंगलवार, फाल्गुण १७ २०७८०२:१७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij