Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ जनाको मृत्‍यु, थप ६८ जनामा कोरोना संक्रमण

२ जनाको मृत्‍यु, थप ६८ जनामा कोरोना संक्रमण

  • आइतवार, फाल्गुण २२ २०७८

  • 489
    SHARES

  • २ जनाको मृत्‍यु, थप ६८ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका छन् ।


    आइतवार, फाल्गुण २२ २०७८०४:५६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij