Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनामा

चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनामा

  • सोमवार, चैत्र ७ २०७८

  • 849
    SHARES

  • चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनामा

    काठमाडौं – चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ।

    युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

    जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ।

    जहाजमा १३३ जना यात्रु रहेको बताइएको छ। अधिकारीहरूले उद्धारको काम भइरहेको बताएका छन्।

    घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


    सोमवार, चैत्र ७ २०७८०२:३६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij