Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४९ जना निको

देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४९ जना निको

  • बुधवार, चैत्र ३० २०७८

  • 456
    SHARES

  • देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४९ जना निको

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने छ भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, चैत्र ३० २०७८०४:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij