Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

“मंगल ग्रहमा गयो भूकम्प”

“मंगल ग्रहमा गयो भूकम्प”

  • सोमवार, बैशाख १२ २०७९

  • 639
    SHARES

  • “मंगल ग्रहमा गयो भूकम्प”

    एजेन्सी । धर्तिबाट करिब ढाईसय मिलिएन किलोमिटर टाढा रहेको मंगल ग्रहमा यही २२ अप्रिलमा भूकम्प गएको छ । भूकम्प दुई पटक गएको नासाका वैज्ञनिकहरुले दावी गरेका छन् ।

    पहिलो भूकम्पको म्याग्नेच्यूट ४.२ रेक्टर स्केल रहेको छ भने दोस्रो भूकम्पको म्याग्नेच्यूट ४.१ रेक्टर स्केल रहेको नासाका वैज्ञनिकहरुले बताएका छन् । जसरी धर्तिमा भूकम्पको मापन रेक्टर स्केलमा गरिन्छ भने मंगल ग्रहमा स्पेक्ट्रल स्केलले गरिन्छ ।

    मंगल ग्रहमा आज पनि वैज्ञानिकहरुले मानव जीवनको खोज अनुुसन्घान निरन्तर रुपमा गरिरहेका छन । यसरी पटक पटक मंगल ग्रहमा भूकम्प जानु राम्रो संकेत नभएको वैज्ञानिकहरुले बताएका छन् ।

    वेज्ञानिकहरुले मंगल ग्रहमा भूकम्प गएसँगैे धर्तिमा के कस्तो असर पर्न सक्छ भनेर विशलेषण गरिरहेका छन् ।


    सोमवार, बैशाख १२ २०७९०३:२६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij