Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल : बैंगलोरले हैदरावादलाई ६७ रनले हरायो

आईपीएल : बैंगलोरले हैदरावादलाई ६७ रनले हरायो

  • आइतवार, बैशाख २५ २०७९

  • 527
    SHARES

  • आईपीएल : बैंगलोरले हैदरावादलाई ६७ रनले हरायो

    काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराईजर्स हैदरावादलाई हराएको छ ।

    आज भएको पहिलो खेलमा बैंगलोरले हैदरावादलाई ६७ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले हैदरावादलाई १९३ रनको लक्ष्य दिएको थियो ।

    जवाफी ब्याटिङमा उत्रीएको हैदरावाद निर्धारीत २० ओभरमा १२५ रनमा अलआट भएको हो ।


    आइतवार, बैशाख २५ २०७९०८:४१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij