Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विल गेट्सलाई कोरोना संक्रमण

विल गेट्सलाई कोरोना संक्रमण

  • बुधवार, बैशाख २८ २०७९

  • 567
    SHARES

  • विल गेट्सलाई कोरोना संक्रमण

    एजेन्सी । माइक्रोसफ्टका को-फाउण्डर विल गेट्सलाई कोरोना संक्रमण भएको छ । मंगलवार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको विल गेट्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

    उनले कोरोना संक्रमणपछि आफू आइसोलेसनमा रहेको समेत बताएका छन् । उनले आफूमा कोरोनाको हल्का लक्षण समेत देखिएको बताएका छन् ।


    बुधवार, बैशाख २८ २०७९१०:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij