Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै, आजै मतगणना हुने

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै, आजै मतगणना हुने

  • शुक्रवार, बैशाख ३० २०७९

  • 812
    SHARES

  • काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै, आजै मतगणना हुने

    काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।

    निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो ।

    जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो ।

    काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले जनाएको छ ।

    अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०७:०१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij