Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दाङको राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी

दाङको राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.0K
    SHARES

  • दाङको राप्ती गाउँपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी

    दाङ । दाङको राप्ती गाउँपालिका वडा–९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।

    माओवादी केन्द्रका मगरले ३७६ प्राप्त गरी निर्वाचित भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा विजयी भएका थिए ।

    कांग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् । उक्त वडामा कूल ७१४ मत खसेको थियो । राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए ।


    शनिवार, बैशाख ३१ २०७९०९:३९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij