Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंको उपमेयरमा सुनिताको फराकिलो अग्रता

काठमाडौंको उपमेयरमा सुनिताको फराकिलो अग्रता

  • शनिवार, बैशाख ३१ २०७९

  • 2.8K
    SHARES

  • काठमाडौंको उपमेयरमा सुनिताको फराकिलो अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरका उम्मेदवार सुनिता डंगोलले फराकिलो अन्तरले लिड गरेकी छन् ।

    प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो ।

    उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।

    काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।


    शनिवार, बैशाख ३१ २०७९१२:४०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij