Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा बालेनको फराकिलो अग्रता, १४ हजार मतले पछि परे केशव

काठमाडौंमा बालेनको फराकिलो अग्रता, १४ हजार मतले पछि परे केशव

  • शनिवार, जेठ ७ २०७९

  • 1.0K
    SHARES

  • काठमाडौंमा बालेनको फराकिलो अग्रता, १४ हजार मतले पछि परे केशव

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । ७८ हजार ३६० मत गणना हुँदा बालेनले ३१ हजार १५ मत प्राप्त गरेका छन् ।

    भने उनलाई पछ्याइरहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मदेवार केशव स्थापितले १६ हजार ५२७ मत प्राप्त गरेका छन् । बालेन केशव भन्दा १४ हजारबढी मतले अगाडि छन् ।

    यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १६ हजार २२४ मत प्राप्त गरेकी छन् । हालसम्म काठमाडौं महानगरको वडा नम्बर १, २, ३, ४, ५, २८, ३० र ३२ को मतगणना सम्पन्न भइसकेको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ को मतगणना भइरहेको छ।


    शनिवार, जेठ ७ २०७९०५:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij