Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युक्रेनका राष्ट्रपति र फिनल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता

युक्रेनका राष्ट्रपति र फिनल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता

  • शनिवार, जेठ १४ २०७९

  • 702
    SHARES

  • युक्रेनका राष्ट्रपति र फिनल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ।

    युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका प्रधानमन्त्री मारिनले जेलेन्स्कीसँग राजधानी किएभमा भेटवार्ता गरेकी हुन् । उनीहरुबीच युरोपेली देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।

    युक्रेनमा रुसले आक्रमण गरेपछि अवस्था निक्कै खराब बन्दै गएको छ । युद्धकै कारण युक्रेनले बाह्य देशको सहयोग खोजी रहेको छ।

    आर्थिक तथा सुरक्षा र मानवीय सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपतिले फिनल्यान्डका प्रधानमन्त्री मारिनको प्रशंसा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।


    शनिवार, जेठ १४ २०७९०९:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij