Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी गठबन्धन बचाउन प्रतिवद्ध : नेता शर्मा

माओवादी गठबन्धन बचाउन प्रतिवद्ध : नेता शर्मा

  • बिहिवार, जेठ १९ २०७९

  • 625
    SHARES

  • माओवादी गठबन्धन बचाउन प्रतिवद्ध : नेता शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पार्टी गठबन्धन बचाउने पक्षमा प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र गठबन्धनप्रति बफादार रहेको उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भन्नुभयो,“ माओवादी केन्द्र गठबन्धन जोगाउने पक्षमा छ, बफादार छ त्यसैले हामी साना–तिना कुरामा अल्मलिदैनौं ।”

    उहाँले पार्टी अध्यक्ष प्रचण्डले एमालेजस्तै कांग्रेसलाई पनि ठेगान लगाउने अभिव्यक्ति गठबन्धन बचाउने ध्येयले दिएको पनि बताउनुभयो ।

    नेता शर्माले प्रचण्ड आत्मसमीक्षा गर्ने व्यक्ति भएकाले यस विषयमा पनि छिट्टै जवाफ फर्काउने उल्लेख गर्नुभएको छ । 


    बिहिवार, जेठ १९ २०७९०६:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij