Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बैंक तथा वित्तीय संस्था बिहीबारदेखि आलोपालो खुल्ने

बैंक तथा वित्तीय संस्था बिहीबारदेखि आलोपालो खुल्ने

  • बुधवार, भाद्र ३ २०७७

  • 906
    SHARES

  • बैंक तथा वित्तीय संस्था बिहीबारदेखि आलोपालो खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी भएको छ । यससँगै बैंक तथा वित्तीय संस्थाका शाखाहरू न्युनतम कर्मचारी राखेर आलोपालो सञ्चालन हुने भएका छन् ।

    निषेधाज्ञा जारी हुने भए पनि बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले न्युनतम कर्मचारी राखेर नजिकका शाखा सञ्चालन आलोपालो सञ्चालन हुने भएका हुन् ।

    जिल्ला प्रशासन कार्यालयले पनि निशेधाज्ञाभर सकेसम्म बैंक तथा वित्तीय संस्था नखोल्न आग्रह गरेको छ ।

    कोरोना भाइरसको संक्रमण बढेपछि अहिले पनि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत् मात्र कर्मचारी बोलाएर सेवा दिइरहेका छन् ।


    बुधवार, भाद्र ३ २०७७०६:०६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij