Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खुमन अधिकारी र गायिका सरिता कार्कीको ‘लर्कौली’ सार्वजनिक (भिडियो)

खुमन अधिकारी र गायिका सरिता कार्कीको ‘लर्कौली’ सार्वजनिक (भिडियो)

  • शनिवार, भाद्र ६ २०७७

  • 1.3K
    SHARES

  • खुमन अधिकारी र गायिका सरिता कार्कीको ‘लर्कौली’ सार्वजनिक  (भिडियो)

    काठमाडौं । चर्चित लोक दोहोरी गायक खुमन अधिकारी र गायिका सरिता कार्कीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ । तिर्सना म्युजिकको युट्युब च्यानलबाट शनिबार बिहान ‘लर्कौली’ बोलको गीत सार्वजनिक भएको हो ।

    बाबुराम बोहोराको शब्द रहेको उक्त गीतमा आसिष अभिरलको संगीत रहेको छ । गीतको भिडियोमा महेन्द्र गौतम र रञ्जिता गुरुङको नृत्य तथा अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशनमा उक्त गीतको भिडियो तयार पारिएको हो ।


    शनिवार, भाद्र ६ २०७७११:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij