Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जसपाद्वारा बाबुराम भट्टराईसहित ९ जना पदमुक्त, को बने संघीय परिषद् अध्यक्ष ? 

जसपाद्वारा बाबुराम भट्टराईसहित ९ जना पदमुक्त, को बने संघीय परिषद् अध्यक्ष ? 

  • बिहिवार, आषाढ ३० २०७९

  • 1.5K
    SHARES

  • जसपाद्वारा बाबुराम भट्टराईसहित ९ जना पदमुक्त, को बने संघीय परिषद् अध्यक्ष ? 
    काठमाडौं । जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।
     
    जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
     
    कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।


    बिहिवार, आषाढ ३० २०७९०८:३०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij