Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए इमेलबाट राजीनामा

देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए इमेलबाट राजीनामा

  • शुक्रवार, आषाढ ३१ २०७९

  • 474
    SHARES

  • देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए इमेलबाट राजीनामा

    काठमाडौं । देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन् ।

    भागेर माल्दिभ्स पुगेर सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीवार राजीनामा दिएका हुन् ।

    श्रीलंका आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवास समेत कब्जा गरेका थिए ।

     


    शुक्रवार, आषाढ ३१ २०७९०८:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij