Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कंग्रेसको अन्तरिम नेत्तृत्वमा सोनियाकै निरन्तरता

कंग्रेसको अन्तरिम नेत्तृत्वमा सोनियाकै निरन्तरता

  • सोमवार, भाद्र ८ २०७७

  • 1.2K
    SHARES

  • कंग्रेसको अन्तरिम नेत्तृत्वमा सोनियाकै निरन्तरता

    एजेन्सी । तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस स्थायी नेत्तृत्वविहीन छ । अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा पार्टी चल्दै आएको छ ।

    यसैबीच, पार्टीमा पूर्णकालिन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि कंंग्रेसको केन्द्र्रीय समितिको बैठक बोलाएको थियो । सो बैठकले नेत्तृत्वबारे ठोस निर्णय लिन नसक्दा यस्तो सोनिया नै दोहोरिने अवस्था आएको हो ।

    यद्यपि, बैठकले जतिसक्दो चाडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले बताएका छन् ।


    सोमवार, भाद्र ८ २०७७०८:१८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij