Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका सक्रिय संक्रमितको संख्या २२ सय नाघ्यो, आज थप ३९१ जनामा संक्रमण

कोरोनाका सक्रिय संक्रमितको संख्या २२ सय नाघ्यो, आज थप ३९१ जनामा संक्रमण

  • बुधवार, श्रावण ४ २०७९

  • 732
    SHARES

  • कोरोनाका सक्रिय संक्रमितको संख्या २२ सय नाघ्यो, आज थप ३९१ जनामा संक्रमण
    काठमाडौं। देशभर फेरी कोरोना संक्रमण बढेको छ । आज मात्रै थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । 
     
    ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंक्रया मन्त्रालयले जानकारी दिएको हो ।
     
    यही अवधिमा थप ४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
     


    बुधवार, श्रावण ४ २०७९०५:३८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij