Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संयुक्त राष्ट्रसंघको विरोध गरिरहेकाहरूमाथि गोली प्रहार 

संयुक्त राष्ट्रसंघको विरोध गरिरहेकाहरूमाथि गोली प्रहार 

  • मंगलवार, श्रावण १० २०७९

  • 1.1K
    SHARES

  • संयुक्त राष्ट्रसंघको विरोध गरिरहेकाहरूमाथि गोली प्रहार 
    एजेन्सी । अफ्रिकी मुलुक कंगोको गोमा शहरमा संयुक्त राष्ट्रसंघको विरोध गरिरहेकाहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको सरकारी स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले खबर दिएको छ । 
     
    देशको पूर्वी भागमा रहेको गोमा शहरमा असन्तुष्ट नागरिकहरूले देशबाट राष्ट्रसंघ हट्नुपर्ने माग गरिरहेका छन् । विरोधका क्रममा लुटपाट मच्चिएपछि सुरक्षाकर्मीहरूले गोली चलाएका हुन् । 
     
    राष्ट्रसंघको शान्ति सेना मिसनले द्वन्द्वग्रस्त पूर्वी भागमा अस्थिरता रोक्न नसकेको भन्दै स्थानीयहरू आक्रोशित भएका हुन् । 


    मंगलवार, श्रावण १० २०७९०४:११:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij