Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नाग पञ्चमीमा कर्णाली सरकारले दियो सार्वजनिक बिदा

नाग पञ्चमीमा कर्णाली सरकारले दियो सार्वजनिक बिदा

  • आइतवार, श्रावण १५ २०७९

  • 606
    SHARES

  • नाग पञ्चमीमा कर्णाली सरकारले दियो सार्वजनिक बिदा
    काठमाडौं । कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।  नाग पञ्चमीको अवसर पारेर सार्वजनिक बिदा दिइएको हो । 
     
    सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरूको खुल्ने छैनन् । नाग पञ्चमीको अवसरमा बिदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । 
    karnali_SUqIu8rV4o.jpg


    आइतवार, श्रावण १५ २०७९०४:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij