Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीकै नेतृत्वमा बन्यो एमालेको चुनाव परिचालन कमिटी 

ओलीकै नेतृत्वमा बन्यो एमालेको चुनाव परिचालन कमिटी 

  • बिहिवार, श्रावण २६ २०७९

  • 809
    SHARES

  • ओलीकै नेतृत्वमा बन्यो एमालेको चुनाव परिचालन कमिटी 
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
     
    बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
     
    परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् । परिचालन कमिटीमा जनसङ्गठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव रहने छन्।
     


    बिहिवार, श्रावण २६ २०७९०५:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij