Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फर्किने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फर्किने

  • मंगलवार, श्रावण ३१ २०७९

  • 518
    SHARES

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फर्किने

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् ।

    पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल (एन)का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

    जिओ न्युजका अनुसार पीएमएल–एन पन्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किउपछि उनलाई जेल चलान नगर्ने बताएका छन् ।

    लतिफले भनेका थिए ‘डाक्टरहरूले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन् । जनता उनका डाक्टर हुन् । राष्ट्रले नवाज शरीफ फिर्ता आउनु पर्ने निर्णयको घोषणा गरेको छ ।’


    मंगलवार, श्रावण ३१ २०७९०१:११:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij