Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले अब होर्डिङ बोर्ड हटाउने

काठमाडौं महानगरले अब होर्डिङ बोर्ड हटाउने

  • बिहिवार, भाद्र १६ २०७९

  • 893
    SHARES

  • काठमाडौं महानगरले अब होर्डिङ बोर्ड हटाउने

    काठमाडौं । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ ।

    महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।

    त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ ।


    बिहिवार, भाद्र १६ २०७९०२:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij