Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गायक तथा संगीतकार भेशु इन्सान मगरको नयाँ गित "भुइँकुहिरो" सार्वजनिक

गायक तथा संगीतकार भेशु इन्सान मगरको नयाँ गित "भुइँकुहिरो" सार्वजनिक

  • शनिवार, आषाढ २० २०७७

  • 990
    SHARES

  • गायक तथा संगीतकार भेशु इन्सान मगरको नयाँ गित  "भुइँकुहिरो" सार्वजनिक

    गायक तथा संगीतकार भेशु इन्सान मगरको नयाँ गित "भुइँकुहिरो" मेरो सिर्जना युटुब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

    वर्षातको मौसमसंगै कुहिरो लाग्दा आफ्नो मायाँलुको गाउँ देख्न नपाउँदा एक प्रेमीलाई कस्तो पिडा हुन्छ भन्ने कुरा यस गित मार्फत व्यक्त गरिएको छ । सब्द,संगीत र एरेन्ज पनि गायक भेसुले नै गर्नुभएको छ भने ध्वनि समिश्रण अमृत कुमार भट्टले गरेका छन् ।

    यो भिडियोलाई चाइनिज धावक र डीबी सागर राइले खिचेका हुन् भने प्रेम बालाकर्मीले सम्पदान गरेर आकर्सक बनाउनुभएको छ ।

    भिडियो हेर्नुहोस :


    शनिवार, आषाढ २० २०७७०९:२७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij