Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

  • शुक्रवार, भाद्र २४ २०७९

  • 574
    SHARES

  • यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

    काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ ।

    बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ ।

    प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ ।

    बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनसँगै इंग्ल्यान्डमा विभिन्न खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९०५:१४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij