Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

झन् आकर्षक बन्दै वर्षा सिवाकोटी

झन् आकर्षक बन्दै वर्षा सिवाकोटी

  • बुधवार, आषाढ १७ २०७७

  • 927
    SHARES

  • झन् आकर्षक बन्दै वर्षा सिवाकोटी

    काठमाडौ, १६ असार । नायिका वर्षा सिवाकोटी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी मध्ये एक हुन् । उनका फिल्मले खासै व्यापार नगरेपनि उनी भने सफल छिन् । सामाजिक सञ्जालमा उनको शुभचिन्तकहरु धेरै छन् ।

    लकडाउनमा पनि दर्शकहरुलाई सामाजिक सञ्जाल मार्फत उनले मनोरन्जन दिएकी थिइन् । वर्षाले विभिन्न स्थानमा लिएका आकर्षक तस्वीर र स्वतन्त्र रुपमा अभिव्यक्ति राख्नै आएकी छिन् । उनले आज निकै आकर्षक तस्वीर सार्वजनिक गरेकी छिन् ।


    बुधवार, आषाढ १७ २०७७०८:१७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij