Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

किर्गिजस्तान र ताजिकिस्तानका सीमारक्षकहरूबीच गोली हानाहान

किर्गिजस्तान र ताजिकिस्तानका सीमारक्षकहरूबीच गोली हानाहान

  • बुधवार, भाद्र २९ २०७९

  • 477
    SHARES

  • किर्गिजस्तान र ताजिकिस्तानका सीमारक्षकहरूबीच गोली हानाहान

    काठमाडौं । मध्य एसियाली मुलुक किर्गिजस्तान र ताजिकिस्तानका सीमारक्षकहरूले एकअर्कामाथि गोली चलाएको रुसका समाचार संस्थाहरूले खबर दिएका छन् ।

    विगत केही वर्षमा दुई देशको सीमामा सानातिना झगडा हुने गरेको भए पनि मंगलवार भएको झडप घातक रहेको बताइएको छ ।

    किर्गिज सीमा सैनिकहरूका अनुसार, ताजिक रक्षकहरूलाई सीमामा भिडन्तको पोजिसनमा नबस्न आग्रह गर्दा उनीहरूले गोली चलाएका थिए । त्यसको प्रतिक्रियामा किर्गिज गार्डहरूले पनि गोली चलाएको रुसको आरआईए समाचार संस्थाले खबर दिएको छ ।


    बुधवार, भाद्र २९ २०७९०४:३०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij