Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिपिएलमा आज सातौं खेल खेल्दै सन्दीप

सिपिएलमा आज सातौं खेल खेल्दै सन्दीप

  • मंगलवार, भाद्र १६ २०७७

  • 759
    SHARES

  • सिपिएलमा आज सातौं खेल खेल्दै सन्दीप

    काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज सन्दीप लामिछाने सातौं खेल खेल्दैछन् । उनी रहेको टिम जमैका तलावाजले आज ट्रिनबागो राइडर्सको सामना गर्दै छ ।

    खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ । खेल ब्रायन लारा स्टेडियममा हुन लागेको हो ।

     


    मंगलवार, भाद्र १६ २०७७०६:४८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij