Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप ११ जनामा देखियो कोरोना, ५७ जना निको

थप ११ जनामा देखियो कोरोना, ५७ जना निको

  • बिहिवार, आश्विन २० २०७९

  • 505
    SHARES

  • थप ११ जनामा देखियो कोरोना, ५७ जना निको

    काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

    पीसीआर र एन्टिजेन गरी ३२८ जनामा परीक्षण गरिएकोमा ११ जनामा मात्र संक्रमण देखिएको हो

    पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

    यही अवधिमा ५७ जना निको भएका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गइरहेको छ ।

     


    बिहिवार, आश्विन २० २०७९०७:०४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij