Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेप्रति करिश्मा मानन्धरको चरम असन्तुष्टि

एमालेप्रति करिश्मा मानन्धरको चरम असन्तुष्टि

  • सोमवार, आश्विन २४ २०७९

  • 516
    SHARES

  • एमालेप्रति करिश्मा मानन्धरको चरम असन्तुष्टि

    काठमाडौं । नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धरले उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् ।

    सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् ।

    उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ । बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ करिश्मा ललितपुर–१ की बासिन्दा हुन् ।

     


    सोमवार, आश्विन २४ २०७९०२:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij