Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न आयोगले ल्यायो टोल फ्री नम्बर ११०२ सञ्चालनमा

निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न आयोगले ल्यायो टोल फ्री नम्बर ११०२ सञ्चालनमा

  • शुक्रवार, आश्विन २८ २०७९

  • 432
    SHARES

  • निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न आयोगले ल्यायो टोल फ्री नम्बर ११०२ सञ्चालनमा

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ ।

    ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबार (आज) देखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।

    आयोगका अनुसार टोल फ्री नम्बर मार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्न र जिज्ञासा राख्नु सक्नेछन् ।


    शुक्रवार, आश्विन २८ २०७९०५:२९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij