Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

  • सोमवार, आश्विन ३१ २०७९

  • 1.4K
    SHARES

  • भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

    समितिले आज विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

    panchang_YU4adf301I.jpg


    सोमवार, आश्विन ३१ २०७९०५:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij