Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चीनको राष्ट्रपतिमा पुनः शी नै चयन हुने निश्चित

चीनको राष्ट्रपतिमा पुनः शी नै चयन हुने निश्चित

  • मंगलवार, कार्तिक १ २०७९

  • 408
    SHARES

  • चीनको राष्ट्रपतिमा पुनः शी नै चयन हुने निश्चित

    काठमाडौं । चीनको राष्ट्रपतिमा पुनः शी चिनफिङ नै निर्वाचित हुने हुनुभएको छ । चीनको राजधानी बेइजिङ्गमा जारी महत्त्वपूर्ण बैठकले शीलाई आगामी पाँच वर्षका लागि सत्तामा पठाउने तयारी गरेको छ ।

    बीबीसीले लेखे अनुसार चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले थप पाँच वर्षका लागि राष्ट्रपति शीलाई देशको सत्ता सुम्पिने निर्णय आज गर्न सक्छ ।

    पछिल्लो १० वर्षमा चीनमा कसैले पनि शीका निर्णय र आदेशमाथि कसैले पनि प्रश्न गर्न सकेको छैन भने उहाँको शक्तिलाई पनि कसैले चुनौती दिन सकेको छैन । शी पुनः सत्तामा आए चीनको इतिहासमा सबैभन्दा धेरै प्रभावशाली नेताको रुपमा पनि स्थापित हुने आँकलन गरिएको छ ।


    मंगलवार, कार्तिक १ २०७९१०:३५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij