Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोनाका २ नयाँ भेरियन्ट देखिए,भेरियन्ट बढी खतरनाक

भारतमा कोरोनाका २ नयाँ भेरियन्ट देखिए,भेरियन्ट बढी खतरनाक

  • मंगलवार, कार्तिक १ २०७९

  • 583
    SHARES

  • भारतमा कोरोनाका २ नयाँ भेरियन्ट देखिए,भेरियन्ट बढी खतरनाक

    काठमाडौं । भारतमा कोरोना भाइरसका नयाँ भेरियन्ट देखिएका छन् ।

    नयाँ भेरियन्टलाई एक्सबीबी र एक्सबीबी वान नाम दिइएको छ । यो भेरियन्ट बढी संक्रामक र खतरनाक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    महाराष्ट्र र केरलमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ । त्यहाँका राज्य सरकारले मास्क लगाएर मात्रै हिँडडुल गर्न निर्देशन दिएको छ ।

    भारतमा चाडपर्वको सिजन शुरू भएको र शहरी क्षेत्रमा भीडभाड बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


    मंगलवार, कार्तिक १ २०७९०५:४५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij