Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

  • सोमवार, कार्तिक ७ २०७९

  • 538
    SHARES

  • ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

    काठमाडौं । भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् ।

    उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

    नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।


    सोमवार, कार्तिक ७ २०७९०७:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij