Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

झापा–३ मा राजेन्द्र लिङ्देनलाई अग्रता, कृष्णप्रसाद सिटौला पछ्याउँदै

झापा–३ मा राजेन्द्र लिङ्देनलाई अग्रता, कृष्णप्रसाद सिटौला पछ्याउँदै

  • सोमवार, मंसिर ५ २०७९

  • 1.7K
    SHARES

  • झापा–३ मा राजेन्द्र लिङ्देनलाई अग्रता, कृष्णप्रसाद सिटौला पछ्याउँदै
    काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिनुभएको छ।
     
    सोमबार(आज) दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाउनुभएको छ भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाउनुभएको छ । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।
     
    यो क्षेत्रमा २०७४ सालमा सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित हुनुभएको थियो ।


    सोमवार, मंसिर ५ २०७९१२:५७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij