Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप ५ जनामा कोरोना संक्रमण, १५६ सक्रिय संक्रमित

देशभर थप ५ जनामा कोरोना संक्रमण, १५६ सक्रिय संक्रमित

  • बिहिवार, मंसिर १५ २०७९

  • 527
    SHARES

  • देशभर थप ५ जनामा कोरोना संक्रमण, १५६ सक्रिय संक्रमित

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो ।

    यो अवधिमा देशभर २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५६ रहेको मन्त्रालयले जनाएको छ ।


    बिहिवार, मंसिर १५ २०७९०५:०२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij