Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रियंका र सलोनको ‘लक्का जवान’

प्रियंका र सलोनको ‘लक्का जवान’

  • बुधवार, आषाढ १७ २०७७

  • 1.5K
    SHARES

  • प्रियंका र सलोनको ‘लक्का जवान’

    अभिनेत्री प्रियंका कार्की र अभिनेता सलोन बस्नेतले अभिनय गरेको फिल्म ‘लक्का जवान’ रिलिजको क्रममा छ । रिलिजको मिती घोषणा गरेका धेरै चलचित्रहरुले लकडाउनको कारण नोक्सान व्योर्होनु परेको छ ।

    लकडाउन सकिएसँगै फिल्म रिलीज गर्न निर्माताहरुको होडबाजी नै चल्ने भएको छ । अभिनेता सलोन बस्नेतका सोलो अभिनय रहेको कुनै पनि चलचित्रले सफलता पाउन सकेको छैन् । सलोनले अभिनय गरेको चलचित्र ‘बाबु कान्छा’, ‘सुश्री सम्पती’ आदीले खासै सफलता नपाएपनि उनी भने अब आउने फिल्म राम्रो हुनेमा विस्वस्त छन् ।

    नेपाली फिल्मकी चर्चित नायिका प्रियंकाको अभिनय रहेकोे फिल्म ‘लक्का जवान’ ले भने लकडाउनमा आत्तिएका दर्शकहरुलाई भरपुर मनोरन्जन दिने विश्वास गरेका छन् । प्रियंकाले आज इन्स्टाग्राममा सलोनसँगको आकर्षक तस्वीर राख्दै सलोनसँग काम गर्न रमाइलो हुने भन्दै अर्को रिलिज हुन बाकी फिल्म ‘लक्का जवान’ लेखेकी छिन् ।


    बुधवार, आषाढ १७ २०७७०८:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij