Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालका लागि चिनियाँ राजदूत छन् काठमाडौंमा

नेपालका लागि चिनियाँ राजदूत छन् काठमाडौंमा

  • आइतवार, पौष २४ २०७९

  • 328
    SHARES

  • नेपालका लागि चिनियाँ राजदूत छन् काठमाडौंमा

    काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार नेपाल पुग्नुभएको छ ।

    यस अघिकी राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किसक्नुभएको छ । नयाँ राजदूत जिम्मेवारी सम्हाल्न आज बिहान छन् आउनुभएको हो ।

    नवनियुक्त राजदूत सोङ केही दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ ।

    सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल भइसक्नुभएको छ ।


    आइतवार, पौष २४ २०७९०२:१०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij